कालीकाेटमा खस्याे ५०.११ प्रतिशत मत
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
कालीकाेटमा २१ हजार ९ सय ७ महिला र २० हजार ५ सय ५ पुरुष गरी ४२ हजार ४ सय १२ मत खसेकाे छ। जसमा ५०.११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कालीकाेटले जनाएको छ । अहिले सबै स्थानीय तहबाट मतपेटिका ...
Comment
Liked by: