चितवनमा ६४.१२ प्रतिशत मतदान, महिलाको सहभागिता बढी
baahrakhari.com
. १ घण्टा अघि
चितवन । चितवनमा बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४.१२ प्रतिशत मत खसेको छ । चितवनका तीनवटै निर्वाचन क्षेत्रमा ६० प्रतिशतभन्दा माथि मतदान भएको छ । क्षेत्र नं १ मा ९६ हजार १५४ मत खसेको छ ।...
Comment
Liked by: