टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य
nepallive.com
. २ घण्टा अघि
काठमाडौं– टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भारतले इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३...
Comment
Liked by: