दोस्रो सेमिफाइलनमा भारतको शानदार ब्याटिङ, इङ्ल्याण्डलाई २५४ रनको लक्ष्य
kalakarmi.com
. २ घण्टा अघि
मुम्बई– टी२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भारतले शानदार ब्याटिङ गर्दै इङ्ल्याण्डलाई २५४ रनको लक्ष्य दिएको छ । भारतका ब्याट्म्यानहरु जमेपछि इङ्ल्याण्डले विशाल लक्ष्य पाएको हो ।
Comment
Liked by: