ललितपुरमा ६८.३३ प्रतिशत मतदान
hamrakura.com
. २ घण्टा अघि
ललितपुर । ललितपुरमा हालसम्मको मतदान विवरण सार्वजनिक भएको छ। ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ । क्षेत्र नं १ मा कुल ५२,६३२ मतदाता मध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन् । क्षे...
Comment
Liked by: