धनुषामा ६० प्रतिशत मतदाताले गरे मतदान
ratopati.com
. १ घण्टा अघि
महेन्द्रनगर (धनुषा), २१ फागुनः धनुषामा ६० प्रतिशत मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरले जानकारी दिनुभयो । सबै चार निर्वाचन क्षेत्रका ६४५ मतदान केन्द्रमा पाँच लाख १४ हजार ५७१ जना ...
Comment
Liked by: