कोशी प्रदेशमा ५८.६२ प्रतिशत मतदान
annapurnapost.com
. १ घण्टा अघि
सुनसरी : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशका १४ जिल्लामा ५८.६२ प्रतिशत मतदान भएको छ। प्रदेशभर कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेकोमा २० लाख ९५ हजार १८० मत खसेको कोशी प्रदेश प्रहरी कार्यालयका...
Comment
Liked by: