हुम्लामा ६४.९५ प्रतिशत मतदान
clickmandu.com
. २ घण्टा अघि
हुम्ला । हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् । हुम्लाको क...
Comment
Liked by: