ओलीले दिए सरकारदेखि सुरक्षाकर्मीसम्मलाई धन्यवाद
lokaantar.com
. २ घण्टा अघि
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा सरोकारवाला सबै पक्षसँगै आम मतदातालाई धन्यवाद दिएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत् भनेका ...
Comment
Liked by: