काठमाडौँ-१ को मतगणना केहीबेरमा शुरु हुदै
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक सम्पन्न भएसँगै रति १० बजेबाट मतगणना शुरु गर्ने सहमति भएको छ । काठमाडौँ- १ को मतगणना बानेश्वरस्थित सहकारी विभागको भवनमा हुदैछ ।
Comment
Liked by: