निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जना पक्राउ, होल्ड भए २ हजार ५९७ सवारी
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार काठमाडौं उपत्यकाबाट एकजना, कोशी प्रदेशबाट तीनजना...
Comment
Liked by: