नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं- अमेरिका
lokaantar.com
. २ घण्टा अघि
अमेरिकाले नेपालमा बन्ने आगामी सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएको छ । नेपालस्थित अमेरिकी दूतावासले बिहीबार राति एक नोट जारी गर्दै नेपालमा अब बन्ने सरकारसँग काम गर्न उत्सुक रहेको बताएको हो ।
...
Comment
Liked by: