बंगलादेश: मंगलबार प्रधानमन्त्री पदको शपथ खाँदै तारिक, यसपटक परम्पराभन्दा भिन्न हुनेछ कार्यक्रम
barnanmedia.com
. २ घण्टा अघि
बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले मंगलबार (फेब्रुअरी १७) देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ खाने भएका छन्। शपथ समारोह यसपटक बंगलादेशको परम्पराभन्दा भिन्न गरी राष्ट्रपत...
Comment
Liked by: