तिलोत्तमा नगरपालिकाको १ नम्बर वडाबाट सुरू भयो रूपन्देही–२ को मतगणना
setopati.com
. २ घण्टा अघि
रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरू गरिएको हो। बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित वडा कार्यालयलाई मतगणना स्थल बनाइएको छ।
...
Comment
Liked by: