कति पर्यो रिड्ज लाइन इनर्जीको आईपीओमा आवेदन ?
arthasansar.com
. २ घण्टा अघि
रिड्ज लाइन इनर्जीको आइपीओमा २५.११ गुणा आवेदन परेको छ । कम्पनीले ११ लाख ८० हजार २६० कित्ता सेयरको लागि आवेदन माग भएकोमा २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ता सेयरको लागि आवेदन परेको हो । सीडीएसीका अनुस...
Comment
Liked by: