दाङमा सिलिन्डर बम बिष्फोट, स्थानीय त्रसित
annapurnapost.com
. २ घण्टा अघि
दाङ : दाङको तुलसीपुरमा अज्ञात समूहले सिलिन्डर बम बिष्फोट गराएको छ। तुलसीपुर उपमहानगरपालिका ६ र वडा न ८ को सीमाक्षेत्र पातुखोलामा बिस्फोट भएको प्रहरीले जनाएको छ। तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन...
Comment
Liked by: