नेताको भोट बैंक : फ्लडलाइटको उज्यालो मुनि अन्धकार मुसहर बस्ती
onlinekhabar.com
. २ घण्टा अघि
५ फागुन, बटेश्वर (धनुषा) । झगरु सदा (४५) ओछ्यानमा सुत्दा आकाशका जून–तारा छर्लङ्ग देखिन्छन् । खरले छाएको झुपडीको छानो पनि आधा भत्किइसकेको छ । त्यो बढ्दो छ । जाडोमा त्यो नाङ्गो आकाशबाट चुहिने शीत छल...
Comment
Liked by: