बाहुनडाँगीका मतदाताको साझा एजेन्डा: "जसले हात्तीको त्रास हटाउँछ, उसैलाई भोट"
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर १ का उम्मेदवारहरू आश्वासनका पोका बोकेर घरदैलोमा पुग्न थालेका छन्। तर, मेचीनगर-१ तिरिङकी सविता पुरीलाई भने चुनावी रौनकले भन्दा खेतमा पाकेको तोरी...
Comment
Liked by: