पानी जमेको खाल्डोमा डुबेर नाबालकको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक १४ महिनाका नाबालकको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे कचनकवल–२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशीको पा...
Comment
Liked by: