झापाको कन्काई पुलमा नक्कली बम फेला
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- झापाको शिवसताक्षी नगरपालिका-१० माई धारस्थित कन्काई पुलमा आज (मंगलबार) बिहान फेला परेको नक्कली बम भएको पुष्टि भएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा ...
Comment
Liked by: