भाउन्नेमा पोलेको मकैको व्यापार बढ्दै
kendrabindu.com
. २ घण्टा अघि
बेलबारी। बेलबारी–८ राधानगरकी प्रमिला राई विगत सात वर्षदेखि भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री गर्दै आएकी छन् । उनको श्रीमान् र छोरीको साथमा यो व्यवसाय चलिरहेको छ। उनले भनिन्, रु २५ प्रतिघोगा किनेको...
Comment
Liked by: