एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपालको तेस्रो हार
farakdhar.com
. २ घण्टा अघि
थाइल्याण्ड डीपी वर्ल्ड महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । मंगलबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल भारत ‘ए’सँग ७ विकेटले पराजित भएको हो...
Comment
Liked by: