दिक्तेल–रेग्मीटार सडक: घर्तीभिरको चट्टान फुटाउन थालियो
clickmandu.com
. २ घण्टा अघि
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको...
Comment
Liked by: