सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले घटेर ३ लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज च...
Comment
Liked by: