धनुषा–३ः मनिष झा २ हजार ७ सय ८८ मतले अगाडि
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झा फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार झाले ३ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्...
Comment
Liked by: