डीपीआई अर्थात् डिस्प्ले डेन्सिटी के हो र एन्ड्रोइड फोनमा यसको प्रयोग कसरी गर्ने ?
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । डिस्प्ले डेन्सिटी (Display Density) लाई प्राविधिक रूपमा डीपीआई (Dots Per Inch) पनि भनिन्छ । यो एउटा यस्तो मान हो, जसले तपाईँको स्मार्टफोनको स्क्रिनको प्रति इन्चमा कतिवटा पिक्सेल वा थोप्ल...
Comment
Liked by: