लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन : राष्ट्रपति पौडेल
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन् । ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शितल निवासमा आयोजना...
Comment
Liked by: