चितवन-२ मा रवि फराकिलो मतान्तरले अगाडि, कांग्रेस उम्मेदवार चौथो
farakdhar.com
. २ घण्टा अघि
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका...
Comment
Liked by: