भक्तपुर १ : रास्वपाका रञ्जित १ हजार ७५१ मतान्तरले अघि
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ । भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ । उनले ३ हजार ८८४ मत ल्याएका छन् । निर्वाचन अधिकृत नवराज दाहालका अनुसार...
Comment
Liked by: