रौतहट ४ अपडेट : झण्डै २०० मत गन्दा रास्वपाको अग्रता, ऋषि धमलाले कति ल्याए
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट–४ मा रास्वपाका उमेदवार गणेश पौडेलले अग्रता बनाएका छन् । सञ्चारकर्मी समेत रहेका ऋषि धमलाको उम्मेदवारीले चर्चामा रहेको यो क्षेत्रमा धमलाले भने उल्लेख्य ...
Comment
Liked by: