तेह्रथुममा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले र रास्वपा
lokaantar.com
. २ घण्टा अघि
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा नेपाली कांग्रेसले अग्रता बनाएको छ । यहाँ झिनो मतान्तरले अग्रता कायम गरेका नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले १ हजार ६२७ मत पाएका छन् । उनलाई पछ...
Comment
Liked by: