चितवन क्षेत्र नम्बर २ : मतान्तर बढाउँदै रवि लामिछाने
arthadabali.com
. २ घण्टा अघि
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतान्तर बढाएका छन् । उनले ३२६५ मत प्राप्त गर्दा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मत प्राप्त गरेका छन् । त्यस्तै ...
Comment
Liked by: