ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेको छ। जिल्लाको हिमाली क्षेत्र चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएसँगै एक सय २७ ओटै मतदान केन्द्रबाट मतपेटीका सङ्कलन भइसकेको हो।
...
Comment
Liked by: