रुकुमपश्चिममा सर्वदलीय बैठक सुरु
gorkhapatraonline.com
. २ घण्टा अघि
रुकुम पश्चिममा सर्वदलीय बैठक सुरु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणनाका लागि सर्वदलीय बैठक बसेको हो । बैठकपछि मतगणना कार्य सुरु हुने बताइएको छ । बैठकमा विभिन्न राजनीति...
Comment
Liked by: