गोरखामा २३ मतदान केन्द्रको मतपेटिका आउँन बाँकी, हेलिकप्टरमार्फत ल्याउने तयारी
onlinekhabar.com
. २ घण्टा अघि
२२ फागुन, गोरखा । गोरखामा २३ वटा मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केन्द्रबाट मतपेटिका ढुवानी हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जना...
Comment
Liked by: