कांग्रेसको ५ स्थानमा अग्रता
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । जारी मतगणनामा नेपाली कांग्रेस अहिलेसम्म ५ स्थानमा अगाडि देखिएको छ । कांग्रेस तेह्रथुम–१, ललितपुर–१, मुस्ताङ, कपिलवस्तु–३ र कैलाली–१ मा अग्रता कायम गरिरहेको छ ।
Comment
Liked by: