बेलायत पठाउने भन्दै ५० लाख ठगी आरोपमा एक महिला पक्राउ
barnanmedia.com
. २ घण्टा अघि
रोजगारीका लागि उचित तलबमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा रहेकी छन् । उनले बेलायत पठाउने...
Comment
Liked by: