निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता आयोजना
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । आयोगले निर्वाचन प्रचार-प्रसार, आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा...
Comment
Liked by: