एक महिनामा वैदेशिक रोजगारीका लागि ७० हजार युवाले लिए स्वीकृति
setopati.com
. २ घण्टा अघि
पछिल्लो महिना वैदेशिक रोजगारीमा जानका लागि ७० हजारभन्दा धेरै युवाहरूले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै रोजगारीका लागि विभिन्न मुलुक जान ७० हजार ५०३ जनाले ...
Comment
Liked by: