अर्घाखाँची पासोमा परेर चितुवा मर्यो, उपचार गर्ने कर्मचारी घाइते
kendrabindu.com
. ३ घण्टा अघि
अर्घाखाँची। यहाँको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी...
Comment
Liked by: