ओली र बालेनसँग लाइभ डिबेट पर्खिरहेकी यी कांग्रेस उम्मेदवार
onlinekhabar.com
. ३ घण्टा अघि
झापा–५ भन्नेबित्तिकै यो आम चुनावको इपिसेन्टरको चित्र आउँछ । यसअघि चारपल्ट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली यसै क्षेत्रबाट निरन्तर लड्दै आएका नेता हुन् । उनलाई टक्कर दिन आएका छन्, र...
Comment
Liked by: