टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
setopati.com
. ३ घण्टा अघि
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। हेटौंडाबाट मनहरीतर्...
Comment
Liked by: