टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल
lokaantar.com
. २ घण्टा अघि
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको...
Comment
Liked by: