क्यासिनो प्राइड लुटपाट प्रकरणः १० जना पुर्पक्षका लागि थुनामा
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौं बौद्धस्थित होटल हायातमा सञ्चालित क्यासिनो प्राइडमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जना प्रतिवादीहरुलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।...
Comment
Liked by: