टी-२० विश्वकप : वर्षाले जिम्बाब्वे-आयरल्यान्ड खेल रद्द‚ बाँडे १-१ अंक
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। आईसीसी टी-२० विश्वकपअन्तर्गत जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै दुवै टोलीलाई एक-एक अंक प्रदान गरियो। जिम्बाब्वे र आयरल्यान्ड समूह ‘बी’मा थिए। यद्य...
Comment
Liked by: