हलिउड अभिनेता रोबर्ट रहेनन्
newsofnepal.com
. २ घण्टा अघि
ओस्कार विजेता दिग्गज हलिउड अभिनेता रोबर्ट डुभालको ९५ वर्षको उमेरमा निधन भएको छ। मंगलवार उनकी पत्नी ल्ुसियाना डुभालले सामाजिक सञ्जालमार्फत उनको निधनको खवर सार्वजनिक गर्दै प्रत्येक भूमिकामा रोबर्टले...
Comment
Liked by: