किन आवश्यक छ औषधि खाने सही समय ?
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं - कुनै पनि रोगको निदानपछि चिकित्सकले बिरामीलाई निश्चित औषधि खान सिफारिस गर्छन्। चिकित्सकको प्रेसक्रिप्सनका आधारमा नै फर्मासिस्टले ती औषधि दिने गर्छन्। फर्मासिस्टले दिएको जानकारीलाई राम्रो...
Comment
Liked by: