सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला
ajakoartha.com
. ३ घण्टा अघि
काठमाडौं- सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राखेको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।...
Comment
Liked by: