साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी, ३ करोड बढीको क्षति
rajdhanidaily.com
. ३ घण्टा अघि
खोटाङ । खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको केन्द्र मात्तिमस्थित मानेभञ्ज्याङमा रहेको सामु...
Comment
Liked by: