जोशीद्वारा सातै महादेशमा म्याराथन, गिनिज वर्ल्ड रेकर्डमा नामाङ्कित
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाली मूलका बाल जोशीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्नुभएको छ । नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर विश्वका सात वटै महादेशमा म्याराथन सम्पन्न गर्नुभएकाले उहाँलाई यो सम्मान दिइएको हो ।
...
Comment
Liked by: